गूगलले पिक्सेल ६ का लागि नाईट साइट फोटो फिचर सार्वजनिक

गूगलले पिक्सेल का लागि नाईट साइट फोटो फिचर सार्वजनिक गरेको यो फिचर पिक्सेल वाचका लागि पनि उपलब्ध भएको  

यससँगै गूगलले पिक्सेल पिक्सेल वाचका लागि म्याजिक इरेजर, हेल्थ कनेक्ट डाइरेक्ट माई कल प्लस जस्ता फिचरहरु पनि थपिएका छन्

यसले कम उज्यालोमा पनि राम्रो फोटो खिच्न दिनेछ यसमा रहेको सेन्सर चिपले यो फिचर अझै सहज ढंगले उपलब्ध गराएको

गूगलले पिक्सेल ६ का लागि नाईट साइट फोटो फिचर सार्वजनिक


म्याजिक इरेजर भने पिक्सेल मा मात्रै नभएर सबै पिक्सेल ह्याण्डसेटका लागि उपलब्ध भएको यस फिचर तपाईको फोटोमा भएको कुनै नचाहिँदो अबजेक्टलाई हटाइदिने गर्दछ

यो फिचर अहिले गूगल वानका सब्सक्राइबरका लागि पनि उपलब्ध रहेको पिक्सेल वाचमा फल डिटेक्सन फिचर पनि आएको , जसले तपाई बेस्सरी लड्नुभयो कुनै प्रतिक्रिया जनाउनु भएन भने इमरजेन्सी सूचना पठाउने गर्दछ  

 

Previous Post Next Post